Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतको ओडिसामा भयानक रेल दुर्घटना
भारतको ओडिसामा रेल दुर्घटना भएको छ
- कहिले ? : २०८० जेठ १९ (२०२३ जुन २)
- ओडिसा राज्यको बालासोर जिल्लामा उक्त दुर्घटना भएको थियो
- कोरोमंडल ट्रेन, हावड़ा एक्सप्रेस र मालगाडी ट्रेन एक आपसमा ठोक्किन पुगेका थिए
- दुर्घटनामा परि २८० जनाको मृत्यु भएको थियो