Lesson : अन्तराष्ट्रिय समसामयिक
बस्न योग्य सहरहरुको सूची २०२३
बस्न योग्य सहरहरुको सूची २०२३ सार्वजनिक भएको छ
- कहिले ? : सन् २०२३ जुलाई २४
- सूची प्रकाशित गर्ने निकाय : इकोनोमिस्ट इन्टेलिजेन्स युनिट
- प्रतिवेदनको नाम : The global liveability index 2023
- विश्वका १७३ शहरलाई समेटेर सूची प्रकाशित गरिएको हो,
- यो सूचीमा नेपालका कुनै शहर समाबेश गरिएको छैन
बस्न योग्य शिर्ष ५ शहर :
- भियना, अष्ट्रिया
- कोपनहेगन, डेनमार्क
- मेलबर्न, अष्ट्रेलिया
- सिड्नी, अष्ट्रेलिया
- भ्यानकुभर, क्यानाडा
बस्न अयोग्य शहरहरु :
- १७३ औं : दमास्कस, सिरिया
- १७२ औं : ट्रिपोली, लिबिया
- १७१ औं : अल्जियर्स, अल्जेरिया
- १७० औं : लागोस, नाइजेरिया
- १६९ औं : कराची, पाकिस्तान