Lesson : राष्ट्रिय समसामयिक
कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन
- निधन मिति : २०७९ भदौ ४ गते
- घाटीको क्यान्सरका कारणले उनको ७५ वर्षको उमेरमा निधन भएको हो ,
- सिरहाको बस्तीपुरमा २००४ सालमा उनको जन्म भएको थियो
- गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए,
- बौद्धिक नेताको छवि बनाएका गिरीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् ।
प्रदिप गिरीका पुस्तकहरु :
- लेनिन (जीवनी),
- नारी,
- मार्क्सवाद र अर्थशास्त्र