Lesson : राष्ट्रिय समसामयिक
नेपाल टेलिकम द्वारा e-Sim वितरण सुरु
नेपाल टेलिकमले e-Sim वितरण सुरु गरेको छ
- कहिले ? : २०७९ भदौ ३१
- eSIM को पुरा रुप : Embedded Subscriber Identity Module
- ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने
- ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
- मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेयरेबल्स) मा समेत प्रयोग गर्न सकिन्छ ।