Lesson : राष्ट्रिय समसामयिक
विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको मृत्यु
विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको दुर्घटनामा मृत्यु भएको छ
- कहिले ? : १८ सेप्टेम्बर २०२२ (१२ असौज २०७९)
- नाम : हिलारी नेल्सन
- उनि नेपालको मनास्लु हिमालमा स्की गर्ने क्रममा १६ सेप्टेम्बर देखि बेपत्ता भएकी थिइन्, भने २८ सेप्टेम्बरमा उनको शव भेटिएको थियो
- हिलारीले सन् २०१२ मा विश्वकै अग्लो हिमाल सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से १२ घण्टाभित्र आरोहण गर्ने विश्वको पहिलो महिलाको रेकर्ड बनाएकी थिइन् ।
- ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान उनको नाममा रहेको छ
- अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो ।
- सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।