Lesson : राष्ट्रिय समसामयिक
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त
नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्
- कहिले ? : ३० सेप्टेम्बर २०२२
- नयाँ राजदुत : डिन थम्प्सन
- हालका राजदुत र्यान्डी बेरीको कार्यकाल सकिए संगै डीन लाई नयाँ राजदुतमा नियुक्त गरिएको हो,
- अमेरिकी राजदूत र्यान्डी बेरीको चारवर्षे कार्यकालको सबैभन्दा ठूलो सफलता भनेकै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसद्बाट अनुमोदन हुनु हो ।
- नेपालको संसद्ले २०७९ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित उक्त सम्झौता अनुमोदन गरेको थियो ।
- तर बेरीकै कार्यकालमा यहि २०७९ असार ६ गते नेपाल सरकारले अमेरिकी सैन्य सहकार्य परियोजना स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि नबढाउने घोषणा गरिदियो ।