Lesson : राष्ट्रिय समसामयिक
निर्यात अनुदानको सुविधा प्राप्त वस्तुहरुको संख्या ३४ पुग्यो
सरकारले निर्यात अनुदानको सुविधा प्राप्त वस्तुहरुको संख्या थप गरि ३४ पुर्याएको छ
- कहिले ? : २०७९ असोज ३१
- निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ मार्फत थप ८ थरी वस्तुमा अनुदान दिन लागिएको हो
- शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित :
- १८ वस्तुहरु (दुग्धजन्य पदार्थ (दूध, चिज, पनिर, छुर्पी), फलफूल, अम्रिसो (कुचो) थप गरि १८ पुर्याइएको)
- निर्यात मूल्यका आधारमा उत्पादकलाई ५ प्रतिशत नगद अनुदान
- उच्च निर्यात सम्भावना भएका वस्तुहरु:
- कुल निर्यात मूल्यमा ३ प्रतिशत नगद अनुदान पाउने
- यो सूचीमा ५ वस्तु थपेर १६ वटा पुर्याइएको छ
- क्लिंकर, सिमेन्ट, स्टिल, रोजिन तथा तार्पेन, प्लाइउड थप गरिएको छ