Lesson : राष्ट्रिय समसामयिक
प्रतिनिधि सभाको पहिलो बैठक
संविधान पछिको दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएको छ
- कहिले ? : २०७९ पुष २५ गते
- बैठकको अध्यक्षता : पशुपति शमशेर जबरा (ज्येष्ठ सदस्य)
- दोस्रो प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ गते भएको थियो,
- प्रतिनिधिसभामा रहेका राजनीतिक दल र सांसद संख्या
- नेपाली कांग्रेस : ८९
- नेकपा एमाले : ७८
- नेकपा माओवादी केन्द्र : ३२
- राष्ट्रिय स्वतन्त्र पार्टी : २०
- राष्ट्रिय प्रजातन्त्र पार्टी : १४,
- जनता समाजवादी पार्टी नेपाल : १२,
- नेकपा एकीकृत समाजवादी : १०,
- जनमत पार्टी : ६ ,
- लोकतान्त्रिक समाजवादी पार्टी : ४,
- नागरिक उन्मुक्ति पार्टी : ३ ,
- राष्ट्रिय जनमोर्चा : १
- नेपाल मजदुर किसान पार्टी : १
- स्वतन्त्र : ५
- जम्मा : २७५