Lesson : राष्ट्रिय समसामयिक
महालेखा परीक्षकको ६० औं प्रतिवेदन : यस्तो छ बेरुजुको अवस्था
महालेखा परीक्षकको कार्यालयले ६० औं प्रतिवेदन सार्वजनिक गरेको छ
- कहिले ? : २०७९ चैत्र ३०
बेरुजुको अवस्था :
बेरुजुको प्रकृति अनुसार वर्गीकरण गर्दा :
- असुल उपर गर्नुपर्ने बेरुजु : २५.४०%
- नियमित गर्नुपर्ने बेरुजु : ६६.३३%
- पश्की बेरुजु : ८.२७%
- जम्मा बेरुजु रकम (यो बर्षको मात्र) : १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख
- जम्मा बेरुजु रकम (हालसम्मको) : ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख
निकाय अनुसार बर्गिकरण गर्दा (लेखापरीक्षण अंक मध्ये बेरुजु प्रतिशत) :
- संघीय मन्त्रालय तथा निकाय : २.३९%
- प्रदेश मन्त्रालय तथा निकाय : २.३०%
- स्थानीय तह : ३.८८
- संगठित संस्था, समिति र अन्य संस्था : ०.४०%
थप जानकारीहरु :
- संघीय मन्त्रालय/निकाय मध्ये सबैभन्दा बढी बेरुजु प्रतिशत : अर्थ मन्त्रालय (५७.६६%)
- संघीय मन्त्रालय/निकाय मध्ये सबैभन्दा बढी बेरुजु (लेखा परिक्षण अंकको आधारमा) : संचार तथा सूचना प्रविधि मन्त्रालय (१८.७२%)