Lesson : राष्ट्रिय समसामयिक
प्रतिनिधिसभा उप - निर्वाचन २०८०
प्रतिनिधिसभा उप - निर्वाचन २०८० सम्पन्न भएको छ
- कहिले ? : २०८० बैशाख १०
- उप-निर्वाचन भएका क्षेत्र :
- तनहुँ - १
- चितवन -२
- बारा - २
निर्वाचन नतिजा :
- तनहुँ - १ :
- विजयी : स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी- ३४ हजार ९ सय १९ मत)
- निकटतम प्रतिद्वन्दी : गोविन्द भट्टराइ (नेपाली कांग्रेस - २० हजार १ सय २२ मत)
- मतान्तर : १४ हजार ७ सय ९७
- मतदाता : १ मा १ लाख २३ हजार ३ सय ५
- खसेको मत : ६५ हजार २ सय ९२
- रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछी रिक्त पदमा उप-निर्वाचन भएको
- चितवन - २ :
- विजयी : रवी लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी- ५४ हजार १ सय ७६ मत)
- निकटतम प्रतिद्वन्दी : जितनारायण श्रेष्ठ (नेपाली कांग्रेस - ११ हजार २ सय ५१ मत)
- मतान्तर : ४२ हजार ९ सय २५
- मतदाता : एक लाख २४ हजार छ सय ९५ मतदाता
- खसेको मत : ७८ हजार दुई सय ७७ मत
- नागरिकता सम्बन्धि मुद्दामा रवी लामिछानेको संसद पद खारेज भएपछी उप निर्वाचन भएको
- बारा - २ :
- विजयी : उपेन्द्र यादव (जनता समाजवादी पार्टी - २८ हजार ४ सय १५ मत)
- निकटतम प्रतिद्वन्दी : शिवचन्द्रप्रसाद कुशवाहा (जनमत पार्टी - २३ हजार ३ सय ३४ मत)
- मतान्तर : ५ हजार ८१ मत
- मतदाता : एक लाख पाँच हजार दुई सय ४८
- खसेको मत : ६९ हजार १ सय ७ मत
- रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ उपचुनाव भएको हो ।