Lesson : राष्ट्रिय समसामयिक
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्
- नियुक्ति मिति : २०७९ बैशाख १४
- सपथ / पदभार ग्रहण : २०७९ बैशाख १५
- नाम : सुरेन्द्रराज पाण्डे
- राजनीतिक दल : नेपाली कांग्रेस
- पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन्
- प्रदेश सभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।