Lesson : राष्ट्रिय समसामयिक
नाउरु संग नेपालको कुटनीतिक सम्बन्ध स्थापना
नेपाल र नाउरु बीच कुटनीतिक सम्वन्ध स्थापना भएको छ
- कहिले ? : ४ मे २०२३ (२०८० बैशाख २१)
- यो संगै नाउरु कुटनीतिक सम्बन्ध स्थापना हुने १७९ औं देश बनेको
नाउरुको बारेमा जानकारी :
- यो प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र हो,
- राजधानी : यारेन
- राष्ट्रपति : रस कुन
- मुद्रा : अष्ट्रेलियन डलर
- क्षेत्रफल : २१ वर्ग किमी
- जनसंख्या : १०,८३४ जना