Lesson : राष्ट्रिय समसामयिक
सुरु भयो ‘सम्पदा घुम्ती बस’ सेवा
‘सम्पदा घुम्ती बस’ सेवा सुरु भएको छ
- सुरु मिति : २०८० जेठ ९
- संचालक : नेपाल पर्यटन बोर्ड र साझा यातायात
- बस सेवाको नाम : 'हप अन हप अफ' (सम्पदा घुम्ती बस)
- उद्देश्य : उपत्यकाका महत्वपूर्ण सम्पदाको भ्रमण एकैदिन पुरा गराउने
- उद्घाटन : पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती