Lesson : राष्ट्रिय समसामयिक
रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
पोखराको रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला गरिएको छ
- कहिले ? : २०८० जेठ १५
- पूर्व राजपरिवार पोखरा आउँदा बस्नका लागि बनाइएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको हो
- शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा उपमहानगरपालिका–६ लेकसाइडमा रत्नमन्दिर दरबार निर्माण गर्नुभएकाे थियाे ।
- राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबारसहित एक सय ७४ रोपनी जग्गा छ ।