Lesson : राष्ट्रिय समसामयिक
डोटी साक्षर जिल्ला घोषित
डोटी नेपालको ६३ औं साक्षर जिल्ला घोषणा भएको छ
- कहिले ? : २०८० जेठ ३२
- १६ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९५ पुगेका कारण जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
पछिल्ला साक्षर घोषित जिल्लाहरु :
- ६३ औं : डोटी (२०८० जेठ ३२ )
- ६२ औं : कंचनपुर (२०७९ भदौ २३)
- ६१ औं - बाँके (२०७९ असार ३२)
- ६० औं - बाजुरा (२०७९ असार ३०)
- ५९ औं - कैलाली ( (२०७९ असार २९ )
- ५८ औं - सोलुखुम्बु (२०७९ असार २६)
- ५७ औं - बझांग (२०७९ असार ७)
- पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक (२०७१ असार २)
- पूर्ण साक्षर प्रदेश :
- कोशी : २०७९ भदौ २३
- वागमती : २०७८ असौज ११
- गण्डकी : २०७८ असौज २४
- हालसम्म कुनै जिल्ला साक्षर घोषणा नभएको प्रदेश : मधेश प्रदेश