Lesson : राष्ट्रिय समसामयिक
सातै प्रदेशको आव ०८०/८१ को बजेटको संक्षिप्त समिक्षा
२०७८ असार १ गते सातवटै प्रदेशले आफ्नो बजेट सार्वजनिक गरेका छन
- सातै प्रदेशको कुल बजेट : २ खर्ब ७९ अर्ब ६० करोड
प्रदेश १ को बजेट :
- प्रदेश १ ले अध्यादेश मार्फत २०८० जेठ ३२ गते बजेट सार्वजनिक गरेको छ
- जम्मा बजेट : ३६ अर्ब २४ करोड ३५ लाख १० हजार
- बजेटको स्रोत :
- आर्थिक मामिला तथा योजनामन्त्री : हिक्मतकुमार कार्की
- आन्तरिक स्रोत : ४ अर्ब ५७ करोड रुपैयाँ
- राजस्व बाँडफाँट: ११ अर्ब ६४ करोड ८१ लाख
- वित्तीय समानीकरण अनुदान : ८ अर्ब ७८ करोड,
- सशर्त अनुदान : ५ अर्ब ८४ करोड,
- समपुरक अनुदाङ : ७३ करोड
- विशेष अनुदान : ७६ करोड
- मौज्दात : ३ अर्ब ७५ करोड
- वैदेशिक अनुदान : १५ करोड
- बजेटको विनियोजन :
- चालू खर्च : १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार
- पुँजीगत खर्च : १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार,
- वित्तीय व्यवस्था : १ करोड
- स्थानीय तहमा वित्तीय हस्तान्तरण : ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ
मधेश प्रदेशको बजेट
- अर्थमन्त्री : सञ्जयकुमार यादव
- बजेटको आकार : ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार
- बजेटको स्रोत :
- आन्तरिक राजश्व : ४ अर्ब ३७ करोड ८१ लाख २ हजार
- राजश्व बांडफांड : ११ अर्ब ३८ करोड १९ लाख
- समानीकरण अनुदान : ७ अर्ब ४१ करोड ५० लाख
- ससर्त अनुदान : ४ अर्ब ५६ करोड ८५ लाख
- नगद मौज्दात : १२ अर्व ९० करोड
- विशेष अनुदान : ४९ करोड
- समपुरक अनुदान : ९८ करोड
- आन्तरिक ऋण : २ अर्ब,
- बजेटको विनियोजन :
- पुँजीगत खर्च : २५ अर्ब ६९ करोड ७० लाख १८ हजार,
- चालु खर्च : १८ अर्ब २१ करोड ७६ लाख १४ हजार
- वित्तीय व्यवस्था : २० करोड बजेट
- स्थानीय तहलाई अनुदान : ३ अर्ब ५२ करोड ८० लाख ४७ हजार
- मुख्य कार्यक्रमहरु :
- मुख्यमन्त्री स्वच्छता अभियान र बेटी पढाऊ बेटी बचाऊ अभियानलाई निरन्तरता
- एक परिवार, एक विद्युतीय चुलो वितरण
- एक परिवार, एक रोजगार
- मुसहर, चमार, डोम, हलखोर समुदायका विद्यार्थीको खातामा २ हजार जम्मा गरिदिने
- दुई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा
वागमती प्रदेशको बजेट
- आर्थिक मामिला तथा योजनामन्त्री : बहादुरसिंह लामा
- पूर्ण बजेट : ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार
- प्रदेशहरुको बजेट मध्ये सबैभन्दा बढी
- बजेटको स्रोत :
- आन्तरिक राजश्व : २५ अर्ब १७ करोड २६ लाख
- अन्य राजश्व : ५ अर्ब २६ करोड ९४ लाख
- वित्तीय हस्तान्नारण : १७ अर्ब ८१ करोड २३ लाख
- संचित कोष र अन्य : १४ अर्ब ४५ करोड ४७ लाख
- बजेट विनियोजन :
- चालू खर्च : ६ अर्ब ७० करोड २७ लाख ६९ हजार
- पुँजीगत खर्च : ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार
- वित्तीय हस्तान्तरण : ५ अर्ब ८३ करोड ८४ लाख
- वित्तीय व्यवस्था : ५० करोड
- मुख्य कार्यक्रमहरु :
- एक निर्वाचन क्षेत्र एक प्रांगारिक मल कारखाना स्थापना गर्ने
- २०८५ सालभित्र सबै स्थानीय तहको केन्द्र जोड्ने सडक पक्की बनाइने
गण्डकी प्रदेशको बजेट
- अर्थमन्त्री : जितप्रकाश आले
- पूर्ण बजेट : ३३ अर्ब ४२ करोड ७२ लाख
- बजेटको स्रोत :
- वित्तीय समानीकरण अनुदान : ७ अर्ब ६२ करोड २५ लाख
- राजश्व बाडफाड : ९ अर्ब ५ करोड ३२ लाख
- ससर्त अनुदान : ४ अर्ब ९४ करोड १५ लाख,
- समपुरक अनुदान : ८४ करोड
- विशेष अनुदान : ७० करोड
- राजश्व : ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार
- रोयल्टी बाँडफाँड : ४० करोड ८ लाख १६ हजार
- नगद मौज्दात : ३ अर्ब
- आन्तरिक ऋण : १ अर्ब ७० करोड
- नेपाल सरकारको संग ऋण : १ अर्ब
- बजेटको विनियोजन :
- चालुखार्च : १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार
- पुँजीगत खर्च : २० अर्ब १९ करोड ४ लाख ६२ हजार
- वित्तीय व्यवस्था : ५० करोड
- वित्तीय हस्तान्तरण : २ अर्ब २८ करोड २५ लाख
- मुख्य कार्यक्रम :
- सबै घरमा बिजुली पुर्याएर उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने
- एक घर एक धारा,
- सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेशलाई निरन्तरता
- कृषि बाली बीमामा शतप्रतिशत अनुदान
लुम्विनी प्रदेशको बजेट :
- आर्थिक मामिला तथा सहकारी मन्त्री : धनबहादुर मास्की
- पूर्ण बजेट : ४० अर्ब ४७ करोड ९७ लाख
- बजेटको स्रोत :
- आन्तरिक स्रोत : ६ अर्ब ७३ करोड ५१ लाख
- राजश्व बाँडफाँड : ११ अर्ब ३१ करोड ७४ लाख
- संघबाट प्राप्त हुने प्राकृतिक स्रोतको रोयल्टी : २९ करोड
- समानीकरण अनुदान : ८ अर्ब १४ करोड ८३ लाख
- सशर्त अनुदान : ५ अर्ब ८३ करोड ५९ लाख,
- समपुरक अनुदान : ८४ करोड
- विशेष अनुदान : ५६ करोड
- बचत : ३ अर्ब
- आन्तरिक ऋण : १ अर्ब २५ करोड
- बजेटको विनियोजन :
- चालू खर्च : १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार
- पुँजीगत खर्च : २३ अर्ब २५ करोड ६९ लाख १ हजार
- वित्तीय हस्तान्तरण : ३ अर्ब ५८ करोड ९७ लाख
- मुख्य कार्यक्रमहरु :
- १० लाखभन्दा कम रकमका योजना निरुत्साहित गर्दै पुराना योजनालाई निरन्तरता
- २ वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने
- ‘सीप सिक्दै कमाउँदै’ कार्यक्रम घोषणा
- लुम्बिनीलाई विश्व पर्यटनको प्रमुख गन्तव्य बनाउन नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको ‘लोरेट एन्ड लिडर’ कार्यक्रम आयोजना गर्ने
कर्णाली प्रदेशको बजेट :
- आर्थिक मामिला तथा योजनामन्त्री : बेदराज सिंह
- बजेटको आकार : ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार
- बजेटका श्रोत:
- आन्तरिक राजश्व : ८३ करोड ६२ लाख १२ हजार
- चालू आ.व. को बचत : ४ अर्ब ५५ करोड
- राजश्व बाँडफाँड : ८ अर्ब ८४ करोड ३ लाख
- समानिकरण अनुदान : १० अर्ब १६ करोड ४१ लाख
- सशर्त अनुदान : ४ अर्ब ७५ करोड ३ लाख,
- समपुरक अनुदान : ७६ करोड १६ लाख
- विशेष अनुदान : ५९ करोड ७९ लाख
- वैदेशिक सहायता : १ करोड ८६ लाख ९० हजार
- बजेट विनियोजन :
- चालू खर्च :९ अर्ब २० लाख २४ हजार
- पुँजीगत खर्च : १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार
- वित्तीय व्यवस्था : ४ अर्ब ८० करोड ४ लाख ४० हजार
- वित्तीय हस्तान्तरण : ४ अर्ब ८० करोड ४ लाख
- मुख्य कार्यक्रमहरु :
- लैंगिक समानताको लागि 'बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको' कार्यक्रम लाई निरन्तरता
- वार्षिक १० हजार जनालाई रोजगारी प्रदान गर्ने
- जोखिममा भएका बस्ती संरक्षणका लागि कर्णाली जनता तटबन्धनलगायतका कार्यक्रम
- कालिकोटको पिली र रुकुम पश्चिमको खारामा युद्ध सङ्ग्रहालय
सुदुरपश्चिम प्रदेशको बजेट
- आर्थिक मामिलामन्त्री : नरेशकुमार शाही
- बजेटको आकार : २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार
- बजेटको स्रोत :
- आन्तरिक राजश्व : १ अर्ब ५० करोड
- चालू आ.व. को बचत : ३ अर्ब ८६ करोड ६७ लाख २४ हजार
- राजश्व बाँडफाँड : ९ अर्ब ४१ करोड १७ लाख
- समानिकरण अनुदान : ८ अर्ब ५२ करोड ३ लाख
- रोयल्टी बाँडफाँड : ६ करोड ५६ लाख ८ हजार
- सशर्त अनुदान : ४ अर्ब ५१ करोड १६ लाख
- समपुरक अनुदान : ७७ करोड
- विशेष अनुदान : ६२ करोड
- बजेटको विनियोजन
- चालू खर्च : ९ अर्ब ५९ करोड ६० लाख २ हजार
- पुँजीगत खर्च : १७ अर्ब २ करोड २३ लाख ६० हजार
- वित्तीय व्यवस्था :३० करोड
- वित्तीय हस्तान्तरण : २ अर्ब ३४ करोड ९५ लाख ७० हजार
- मुख्य कार्यक्रमहरु :
- अत्तरिया–धनगढी मोनोरेल सम्भाव्यता अध्ययन गरिने
- बाजुराको ढम्कने पाण्डुसेन सुरुङमार्ग अध्ययन गरिने
- पेट्रोलियम पदार्थबाहेकबाट चल्ने सवारीसाधन करमा २० प्रतिशत छुट दिने
- एक स्थानीय तह एक कृषक पाठशाला,
- कृषकलाई शून्य ब्याजदरमा कर्जा