Lesson : राष्ट्रिय समसामयिक
समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश
समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई सर्वोच्चले अन्तरिम आदेश दिएको छ
- कहिले ? : २०८० असार १२ गते
- यो आदेशसँगै परम्परागत रूपमा मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्थामा परिवर्तन आउने भएको हो,
- यद्यपी सरकारले यस सम्बन्धि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ
- संविधानको धारा १२ मा लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था रहेको छ