Lesson : राष्ट्रिय समसामयिक
आर्थिक वर्ष ०७९/८० मा सरकारको बजेट खर्च र आम्दानीको अवस्था
आर्थिक वर्ष ०७९/८० मा सरकारको बजेट खर्च र आम्दानीको अवस्थाको समिक्षा
- समग्रमा आम्दानि र खर्च दुवैको अवस्था नाजुक
- संसोधित लक्ष्य समेत भेटाउन नसकेको अवस्था
राजश्वको अवस्था :
- बजेटको लक्ष्य : १४ खर्ब ३ अर्ब
- संसोधन गरी तोकिएको लक्ष्य : ११ खर्ब ७९ अर्ब
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : ९ खर्ब ३५ अर्ब
चालू खर्चको अवस्था :
- बजेटको लक्ष्य : ११ खर्ब ८३ अर्ब
- संसोधन गरी तोकिएको लक्ष्य : १० खर्ब ४३ अर्ब
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : १० खर्ब ६ अर्ब
पुँजीगत खर्चको अवस्था :
- बजेटको लक्ष्य : ३ खर्ब ८० अर्ब
- संसोधन गरी तोकिएको लक्ष्य : २ खर्ब ५८ अर्ब
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : २ खर्ब ३२ अर्ब
आन्तरिक ऋणको अवस्था :
- बजेटको लक्ष्य : २ खर्ब ५६ अर्ब
- संसोधन गरी तोकिएको लक्ष्य : २ खर्ब ५६ अर्ब
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : २ खर्ब ५६ अर्ब
बाह्य ऋणको अवस्था :
- बजेटको लक्ष्य : २ खर्ब ४२ अर्ब
- संसोधन गरी तोकिएको लक्ष्य : १ खर्ब ७० अर्ब
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : १ खर्ब १७ अर्ब
वित्तीय व्यवस्थाको अवस्था :
- बजेटको लक्ष्य : २ खर्ब ३० अर्ब
- संसोधन गरी तोकिएको लक्ष्य : २ खर्ब ३ अर्ब
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : १ खर्ब ८९ अर्ब
अनुदानको अवस्था :
- बजेटको लक्ष्य : ५५ अर्ब ४५ करोड
- संसोधन गरी तोकिएको लक्ष्य : ३८ अर्ब ४६ करोड
- आ.व. को अन्त्यमा वास्तविक अवस्था : २१ अर्ब
#२०८१ असार ३१ गते साँझ सम्मको तथ्यांकको आधारमा