Lesson : दिवस र नाराहरु
मानव बेचबिखन विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३
World Day Against Trafficking in Persons (WDATIP)
- कहिले ? : २०२३ जुलाई ३०
- हरेक बर्षको जुलाई ३० मा मानव बेचबिखन विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ
- सन् २०२३ को नारा : "Reach every victim of trafficking, leave no one behind" ( ‘बेचबिखनका हरेक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’)
- सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो