Lesson : राष्ट्रिय समसामयिक
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्
- कहिले ? : २०८० श्रावण १८
- संबैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको हो
- अब संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि उहाँले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नु हुनेछ ।
- वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल २०८० श्रावण २० गते सकिँदै छ ।