Lesson : दिवस र नाराहरु
२९ औं अन्तराष्ट्रिय आदिवासी दिवस २०२३
२९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस २०२३ मनाइएको छ
- कहिले ? : ९ अगस्त २०२३ (२४ श्रावण २०८०)
- हरेक बर्षको अगस्त ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने गरिन्छ
- यस बर्षको नारा : ‘Indigenous Youth as Agents of Change for Self-determination’
- राष्ट्रिय नारा : 'पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं'
इतिहाँस
- संयुक्त राष्ट्रसंघको सोही कार्यदलको सन् १९९० को सुझावमा सन् १९९३ लाई संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय आदिवासी वर्ष घोषणा गरयो।
- त्यसको अर्को बर्ष सन् १९९४ को अगस्त ९ मा पहिलोपल्ट विश्व आदिवासी दिवस मनाइएको थियो
- नेपालमा पनि सन् १९९४ देखिने विश्व आदिवासी दिवस मनाउदै आइएको छ
- संयुक्त राष्ट्रसंघले दुइवटा अन्र्तराष्ट्रिय दशकहरु (पहिलो सन् १९९५ देखि २००४ र दोस्रो २००५ देखि २०१४ सम्म) घोषण गरेको थियो ।
- त्यसैले पुनः संयुक्त राष्ट्रसंघकै आह्वानमा सन् २०१९ लाई विश्व आदिवासी भाषा वर्ष र सन् २०२२ देखि २०३२ सम्म अन्र्तराष्ट्रिय आदिवासी भाषा दशक मनाउने तयारी गरेको छ ।