Lesson : राष्ट्रिय समसामयिक
थप महत्वपूर्ण : २०८० श्रावण
· २०८० श्रावण २१ : चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने व्यवस्थाको सुरुवात
· २०८० श्रावण २२ : भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकाे सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् ।
· २०८० श्रावण २२ : नाैबिसे–नागढुङ्गा सुरुङमार्गको 'रेस्क्यु टनेल' अर्थात् आपत्कालीन सुरुङमार्गको 'ब्रेक थ्रु' भएको छ । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाण्डाै दुवैतर्फबाट छिचोलिएको छ
नेवार समुदायले चन्द्रमासअनुसार श्रावणशुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रा काम गरेर मनाउने पर्वलाई : गुँला पर्व भनिन्छ