Lesson : राष्ट्रिय समसामयिक
इन्धन चुहावट नियन्त्रण गर्न ट्यांकरमा ‘बटम लोडिङ’ सुरु
इन्धन चुहावट नियन्त्रण गर्न ट्यांकरमा बटम लोडिङ प्रणाली सुरु गरिएको छ
- कहिले ? : २०८० श्रावण २२
- के हो बटम लोडिंग प्रणाली : ट्यांकरको माथिल्लो भागबाट इन्धन लोड/अनलोड नगरी तल्लो भागबाट गरिने प्रणाली,
- सुरु गरिएको : नेपाल आयल निगमको थानकोट डिपोबाट