Lesson : दिवस र नाराहरु
राष्ट्रिय भू-संरक्षण दिवस २०८०
राष्ट्रिय भू-संरक्षण दिवस
२०८० मनाइएको छ
·
कहिले ? : २०८० श्रावण २४
· २०८० को नारा : "जलवायु
अनुकुलनको आधार, व्यवस्थित एकीकृत जलाधार"
·
भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम
राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१
साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।