Lesson : राष्ट्रिय समसामयिक
उपराष्ट्रपतिको चीन भ्रमण
उपराष्ट्रपति रामसहायप्रसाद यादवको चीन भ्रमण सुरु भएको छ
- कहिले ? : २०८० श्रावण २९
- भ्रमण अवधि : २०८० श्रावण २९- २०८० भदौ ४
- भ्रमण प्रयोजन : चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी हुने
- भ्रमणका अन्य सदस्य : शिक्षामन्त्री अशोक राई, परराष्ट्र सचिव भरतराज पौड्याल
रामसहायप्रसाद यादव
- उपराष्ट्रपति निर्वाचित : वि.सं. २०७९ चैत ३ गते
- सपथ तथा कार्यकाल सुरु : वि. स. २०७९ चैत्र ६
- त्यस अघि राजनीतिक संलग्नता : जनता समाजवादी पार्टी
- उनि नेपालको तेस्रो उपराष्ट्रपति हुन्