Lesson : खेलकुद
फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनलाई
फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनले जितेको छ
- कहिले ? : २० अगस्त २०२३
- विजेता : स्पेन
- उपविजेता : इंग्ल्याण्ड
- फाइनलमा स्पेनले इंग्ल्याण्डलाई १-० गोलले जितेको हो
- प्रतियोगिता अवधि : २० जुलाई - २० अगस्त २०२३
- आयोजक देश : अष्ट्रेलिया र न्युजिल्याण्ड
- सहभागी देश : ३२
- खेलाइने खेल संख्या : २५
- सन् २०१९ को महिला विश्वकप फुटबलको विजेता : अमेरिका
- तेस्रो हुने : स्विडेन
- सेमिफाइनल : स्पेन र स्विडेन (स्पेन विजयी), अष्ट्रेलिया र इंग्ल्याण्ड (इंग्ल्याण्ड विजयी)
थप जानकारीहरु
- पहिलो प्रतियोगिता : सन् १९९१ (चीनको ग्वांगडोंगमा)
- प्रतियोगिता अवधि : ४ बर्षमा
- सन् २०२३ को प्रतियोगिता : ९ औं
- एसियावाट सहभागी : अष्ट्रेलिया, जापान, चिन , फिलिपिन्स, दक्षिणकोरिया, भियतनाम