Lesson : राष्ट्रिय समसामयिक
गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान
सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गरेको छ
- कहिले ? : २०८० भदौ ६
- गायक जेबी टुहुरेको निधन : २०७८ भदौ १०
- खास नाम : जुठबहादुर खड्की
- २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए ।
- त्यसपछि उनी जेबी टुहुरेकै नामबाट चिनिए ।
- २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए ।
- उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई …’ निकै चर्तित छ ।