Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतको चन्द्रयान - ३ चन्द्रमामा सफल अवतरण
भारतको चन्द्रयान - ३ चन्द्रमामा सफल अवतरण गरेको छ
- कहिले ? : २३ अगस्त २०२३
- चन्द्रयान ३ प्रक्षेपण गरिएको मिति : १४ जुलाई २०२३
- यो संगै भारत चन्द्रमाको दक्षिण क्षेत्रमा यान अवतरण गराउने पहिलो देश बनेको छ भने चन्द्रमामा यान अवतरण गराउने गराउने चौथो देश बनेको छ
- प्रक्षेपण गर्ने संस्था : ISRO (इसरो)
- ISRO को पुरा रुप : Indian Space Research Organization
- ISRO को स्थापना : १५ अगस्त १९६९
- मुख्यालय : बैंगलोर , कर्नाटका
- हालसम्म चन्द्रमामा यान अवतरण गराउने देशहरु :
- रुस : ३ जनवरी १९६६ (Soft landing), १२ सेप्टेम्बर १९५९ (hard landing)
- अमेरिका : २ जुन १९६६ (soft landing)
- चीन : १४ डिसेम्बर २०१३ (चाङ्ग ३)
- भारत : २३ अगस्त २०२३ (चंद्रयान ३)
चन्द्रयान ३ को बारेमा जानकारी !
- ल्याण्डरको नाम : विक्रम
- रोभरको नाम : प्रज्ञान