Lesson : अन्तराष्ट्रिय समसामयिक
१५ औं ब्रिक्स (BRICS) सम्मेलन सम्पन्न
१५ औं ब्रिक्स (BRICS) सम्मेलन सम्पन्न भएको छ
- कहिले ? : २४ अगस्त २०२३
- सम्मेलन सुरु : २२ अगस्त २०२३
- आयोजक देश : दक्षिण अफ्रिका
- अध्यक्षता : सिरिल रामाफोसा (दक्षिण अफ्रिकाका राष्ट्रपति)
महत्वपूर्ण निर्णय :
- यो सम्मेलनले ब्रिक्समा थप ६ देशलाई सदस्यता दिने निर्णय गरेको छ ,
- थपिने ६ देशहरु : अर्जेन्टिना , इजिप्ट , इथियोपिया , इरान , साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स
- थपिएका देशको कार्यकाल सुरु : १ जनवरी २०२४
ब्रिक्सको बारेमा जानकारी
- स्थापना : सेप्टेम्बर २००६
- सुरुवाती सदस्य : भारत, ब्राजिल, रुस र चीन (BRIC नाम रहेको)
- थप सदस्य : दक्षिण अफ्रिका (सन् २०१० बाट)
- हाल सदस्य : ५
- पहिलो सम्मेलन : १६ जुन २००९ (रुस)
- १४ औं सम्मेलन : २३ जुन २०२२ (चिन)