Lesson : साहित्य, पुरस्कार र सम्मान
राष्ट्रिय चलचित्र पुरस्कार २०८०
सरकारले राष्ट्रिय चलचित्र पुरस्कार २०८० वितरण गरेको छ
- कहिले ? : २०८० भदौ १२
- शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरेका थिए
पुरस्कारका विधा र विजेता :
- सर्वश्रेष्ठ अभिनेता : हरिवंश आचार्य (चलचित्र महापुरुष)
- सर्वोत्कृष्ट अभिनेत्री : दिया मास्के (चलचित्र प्रकाश)
- जुरी अवार्ड : ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी'
- सर्वश्रेष्ठ निर्देशक : दिनेश राउत (चलचित्र प्रकाश)
- सर्वश्रेष्ठ पटकथा : दीपेन्द्र के खनाल (चलचित्र चिसो मान्छे)
- सर्वश्रेष्ठ छायांकार : पुरुषोत्तम प्रधान (चलचित्र लप्पन चप्पन २ )
- सर्वश्रेष्ठ सम्पादक : निमेष श्रेष्ठले (चलचित्र दोख)
- आदिवासी जनजाति फिल्म विधातर्फ सर्वोत्क्रिट चलचित्र : ह्युलन छायाँ बा
- २०७८ सालको विशेष फिल्म : टुल्की र नीरमाया
- २०७९ सालको विशेष फिल्म : बुलाकी, प्रसाद २ र चिसो मान्छे
- दीर्घ साधना सम्मान : अभिनेता शिवसुन्दर श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरी
यस वर्ष सर्वश्रेष्ठ फिल्म विधाको घोषणाभने गरिएन !