Lesson : राष्ट्रिय समसामयिक
पोखरामा मनाइयो बाघजात्रा
पोखरामा २३ बर्षपछी मनाइयो बाघजात्रा
- कहिले ? : २०८० भदौ १८-२० सम्म
- बाघ जात्रालाई ‘जात्राहरुको पनि जात्रा’ भनिने गरिन्छ
- विसं १९९० देखि व्यवस्थित रुपमा बाघजात्रा देखाउन थालिएको थियो ,
- जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ,
- यस अघि २०५७ सालमा यो जात्रा मनाइएको थियो