Lesson : दिवस र नाराहरु
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस २०८०
१७ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस २०२३
- कहिले ? : २०८० भदौ २० गते
- वि.स. २०८० को नारा : ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मूलन’
- २०६४ साल देखि हरेक बर्षको भदौ २० मा यो दिवस मानाउने गरिन्छ
- महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२ लाई २०६३ साल भदौको २० गते संसदबाट पारित भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ
- मानव बेचबिखन विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक बर्ष ३० जुलाई मा मनाइन्छ