Lesson : खेलकुद
यूएस ओपन २०२३ को उपाधि नोभाक जोकोभिचलाई
यूएस ओपन २०२३ को उपाधि नोभाक जोकोभिचले जितेका छन्
- फाइनल खेल : २०२३ सेप्टेम्बर ९
- विजेता : नोभाक जोकोभिच (सर्विया)
- उप-विजेता : ड्यानिल मेभडेभेड (रुस)
- यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो ।
- यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।
- जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।