Lesson : अन्तराष्ट्रिय समसामयिक
डेनियल आँधीको वितण्डा : लिबियामा हजारौंको मृत्यु
डेनियल आँधीकोकारण लिबिया, ग्रिस, बुल्गेरिया, टर्की र इजिप्टमा प्रभाव
- आंधीको नाम : डेनियल
- आंधीको सुरुवात : ४ सेप्टेम्बर २०२३ (भुमध्य सागरमा विकसित)
- आँधीले लिबियामा सर्वाधिक क्षति पुर्याएको छ, लिबियामा मात्रै ५३०० भन्दा बढी मानिसको मृत्यु भएको छ
- लिबियामा आंधीले दुई ठुला बाँध भत्काएर बाढीको रुप लिएको थियो