Lesson : दिवस र नाराहरु
राष्ट्रिय शिक्षा दिवस २०८०
राष्ट्रिय शिक्षा दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० असौज २
- २०८० को नारा : ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’
- यस अघि अन्तराष्ट्रिय साक्षरता दिवसको दिन राष्ट्रिय शिक्षा दिवस मनाउदै आइएको थियो
- सरकारले २०८० जेठ ९ गते निर्णय गरी असौज २ मा शिक्षा दिवस मनाउने घोषणा गरेको थियो
- किन असोज २ ? : असोज २ नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन हो
- नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइदै आएको थियो भने
- गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिन (सेप्टेम्बर ८) मनाउन थालिएको थियो ।
- २०७७ देखि भने सरकारले राष्ट्रिय शिक्षा दिवस छुट्टै दिनमा मनाउने निर्णय गरे पनि दिन तोकेको थिएन,