Lesson : साहित्य, पुरस्कार र सम्मान
भैरव पुरस्कार २०८०
भैरव पुरस्कार २०८० घोषणा गरिएको छ
- कहिले ? : २०८० असौज २
- भैरव पुरस्कार गुठीले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दछ
पुरस्कार विजेता :
- १. भैरव पुरस्कार : मनु पौडेल (हास्यव्यङ्ग्यकार ), पुरस्कार राशि १,११,१११ )
- २. भैरव वाङ्मय पुरस्कार : डाक्टर अभि सुवेदी (प्राध्यापक ) , पुरस्कार राशि १,११,१११
- ३. भैरव प्रतिभा पुरस्कार : बद्रीप्रसाद दाहाल (भस्मासुर) व्यङ्ग्यकार , पुरस्कार राशि ५१,१११