Lesson : राष्ट्रिय समसामयिक
डोल्पामा भेटियो नेपालकै सर्वाधिक उचाईको ताल
डोल्पा जिल्लामा नेपालकै सर्वाधिक उचाइको ताल भेटिएको छ
- कहिले ? : २०८० भदौ १६
- भेटिएको तालको नाम : कुन्ख्येन फालक
- तालको उचाई : ५१९० मिटर
- स्थान : डोल्पो बुद्ध गाउँपालिका ६, डोल्पा
- यस अघि मनाङमा ५००२ मिटर उचाइमा 'कजिन सारा लेक' भेटिएको `थियो
- हालसम्म ४९१९ मिटर अग्लो तिलिचो ताललाई नेपालको सर्वाधिक उचाइको ताल मानिदै आइएको छ