Lesson : राष्ट्रिय समसामयिक
नेपालले पहिलोपटक क्रेडिट रेटीङ पाएको छ 🆕
नेपालले पहिलोपटक क्रेडिट रेटीङ पाएको छ
- प्राप्त रेटीङ : बीबी माइनस
- रेटीङ गर्ने संस्था : फिच
- भारतबाहेकका दक्षिण एसियाली मुलुकको तुलनामा नेपालले पाएको ‘रेटिङ’ राम्रो हो ।
- ‘रेटिङ’ पछि सरकारले ऋणपत्र जारी गरेर विदेशबाट लगानी भित्र्याउन र ऋण लिन पनि सजिलो हुने छ
- रेटिङले राजस्व बढ्न नसकेको, नियामक निकायको भूमिका प्रभावकारी नभएको लगायत कमजोरीसमेत औंल्याएको छ