Lesson : अन्तराष्ट्रिय समसामयिक
एमपक्स को प्रकोप फैलिएपछि WHO द्वारा आपतकालको घोषणा
'एमपक्स' को प्रकोप फैलिएपछि WHO द्वारा आपतकालको घोषणा
- घोषणा मिति : २०२४ अगस्त १४ (२०८१ असार ३०)
- पहिलो मङ्कीपक्स भनेर चिनिने यो रोगलाई हाल mpox मात्र भनिन्छ
- पछिल्लो समय यो सङ्क्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ
MPOX बारे केहि तथ्यहरु :
- यो रोग : भाइरसको कारण लाग्दछ
- भाइरसको नाम : monkeypox virus
- यसको लक्षण २ देखि ४ हप्तामा देखिन्छ
- monkeypox virus पहिलो पटक सन् १९५८ मा डेनमार्कमा रिसर्चको लागि राखिएका बाँदरमा देखिएको थियो
- मानिसमा यो भाइरस सन् १९७० मा कंगोमा पहिलोपटक भेटिएको थियो
- monkeypox virus लाई लिएर who ले सन् २०२२ मा पनि आपतकालको घोषणा गरेको थियो