Lesson : अन्तराष्ट्रिय समसामयिक
संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा प्रधानमन्त्री सहभागी
संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन सम्पन्न भएको छ
- सम्मेलन अवधि : २४-२६ जुलाई २०२३
- आयोजना स्थल : रोम, इटाली
- सम्मेलनको नाम : The United Nations Food System Summit (UNFSS)
- सम्मेलनको नारा : “Sustainable Food Systems For People, Planet And Prosperity: Diverse Pathways In A Shared Journey”
- यो सम्मेलन २/२ बर्षमा गर्ने गरिन्छ
- पहिलो सम्मेलन : सन् २०२१ मा अमेरिकाको न्युयोर्कमा भएको
- दोस्रो बैठकमा नेपालको तर्फबाट सहभागी : प्रधानमन्त्री पुष्पकमल दाहाल