Lesson : अन्तराष्ट्रिय समसामयिक
अक्सफोर्ड बर्ष शब्द २०२४ 🆕
Oxford Word of the Year 2024 : Brain Rot
- शब्दको अर्थ : Brain Rot ले निम्न-गुणस्तरको डिजिटल सामग्री र त्यस्ता सामग्री उपभोग गर्दा उत्पन्न हुने संज्ञानात्मक र भावनात्मक अवस्थालाई जनाउँदछ
- यो शब्दले डिजिटल युगको मानसिक स्वास्थ्य र सामग्रीको गुणस्तर सम्बन्धि बहसलाई प्रतिबिम्बित गर्दछ
- शब्द घोषणा गर्ने निकाय : अक्सफोर्ड विश्वविद्यालय प्रेस
- Brain Rot शब्द सर्वप्रथम हेनरी डेभिड थोरोले सन् १८५४ मा प्रयोग गरेका थिए