Lesson : दिवस र नाराहरु
१२ औं पोल्ट्री दिवस २०८१
१२ औं पोल्ट्री दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ पुष १७
- २०७० साल देखि हरेक बर्षको पुष १७ मा पोल्ट्री दिवस मनाउने गरिन्छ
- २०८१ को नारा : ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’
- विसं २०१७ पुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ ।
- यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ ।