Lesson : अन्तराष्ट्रिय समसामयिक
तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प 🆕
तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ
- कहिले ? : २०२५ जनवरी ७ (२०८१ पुष २३) बिहान ९ः०५ बजे (स्थानीय समयअनुसार)
- केन्द्रविन्दु : चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी
- रेक्टर स्केल : ६.८ (चिनको मापन) (अमेरिकी भूगर्भ विभागका अनुसार ७.१ रेक्टर स्केलको)
- मानवीय क्षति : १२६ जनाको निधन, ३७३ जना घाइते