Lesson : राष्ट्रिय समसामयिक
प्रधानमन्त्रिको चीन भ्रमण सम्पन्न
प्रधानमन्त्रिको चीन भ्रमण सम्पन्न
- भ्रमण अवधि : २०८१ मंसिर १७ देखि २०८१ मंसिर २०
महत्वपूर्ण उपलब्धिहरु :
बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर :
- कहिले ? : २०८१ मंसिर १९ (२०२४ डिसेम्बर ४)
- नेपालले May 1, 2017 मा BRI को समझदारीपत्रमा हस्ताक्षर गरेको थियो
- बीआरआई सहकार्य फ्रेमवर्क मा हस्ताक्षर संगै परियोजना कार्यान्वयनको चरणमा पुगेको छ
BRI के हो ? :
- पुरा रुप : Belt and Road Initiative
- अवधारणा ल्याउने व्यक्ति : चीनका राष्ट्रपति सी सी चिनफिङ
- अवधारणा ल्याईएको : सन् २०१३
'बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना
- टोखा–छहरे सुरुङमार्ग
-
हिल्सा–सिमकोट सडक परियोजना
-
किमाथांका–खाँदबारी सडक र पुल
-
जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
-
डडेलधुरास्थित अमरगढी सिटी हल
-
जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
- मदन भण्डारी विश्वविद्यालय
-
काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,
-
दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
-
झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स