Lesson : दिवस र नाराहरु
राष्ट्रिय योग दिवस २०८१ 🆕
राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ माघ १
- २०८१ को नारा : स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग
- २०८० को नारा :"गरौँ योग, रहौं निरोग"
- राष्ट्रिय योग दिवस२०७२ साल देखि मनाउदै आइएको छ
- विसं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
- सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो ।