Lesson : दिवस र नाराहरु
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस
अपाङ्गता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ
- कहिले ? : २०२४ डिसेम्बर ३
- २०२४ को नारा :
- राष्ट्रिय नारा : ‘‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’
- अन्तराष्ट्रिय : "Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future"
- सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो।