Lesson : राष्ट्रिय समसामयिक
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१-८२ को चार महिनाको तथ्याङ्कमा आधारित)
- मुद्रास्फीति : ५.६%
- आयात : ०.२% ले बढेको
- निर्यात : ४.२ % ले बढेको
- कुल वस्तु व्यापार घाटा : २.८% ले घटेको
- विप्रेषण : ९.१ % ले बढेको
- शोधनान्तर स्थिति : २ खर्ब ०५ अर्ब ८३ करोड बचतमा
- कुल विदेशी विनिमय संचिति : १६ अर्ब ७० करोड
- नेपाल सरकारको खर्च : ४१५ अर्ब २ करोड
- राजश्व परिचालन : ३२३ अर्ब २४ करोड
- बैंकमा निक्षेप संकलन : २.३% ले बढेको
- निजि क्षेत्रमा कर्जा प्रवाह : ६.२% ले बढेको
नेपाल राष्ट्र बैंक द्वारा २०८१ मंसिर २७ गते सार्वजनिक तथ्यांक