Lesson : खेलकुद
पहिलो संस्करणको NPL उपाधि जनकपुर बोल्ट्सलाई
- नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग को उपाधि जनकपुर बोल्ट्सले जितेको छ
- फाइनल खेल : २०८१ पुष ६
- विजेता : जनकपुर बोल्ट्स
- उप-विजेता : सुदूरपश्चिम रोयल्स
- प्रतियोगिता अवधि : 30 Nov 2024 - 21 Dec 2024 (२०८१ मंसिर १५ - २०८१ पुष ६)
- आयोजना स्थल : टियु क्रिकेट मैदान
- आयोजक : नेपाल क्रिकेट बोर्ड
- सहभागी टिम : ८
- मस्कट : जित नामको हिम चितुवा
- नारा : एनपीएल-फेस्टिभल अफ हिमालयज
- उद्घाटन खेल : जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्स (जनकपुर बोल्ट्स विजेता)
- पहिलो विकेट लिने खेलाडी : ललित नारायण राजवंशी (जनकपुर बोल्ट्स)
- पहिलो अर्धशतक : मार्टिन गुप्टिल (विराटनगर किंग्स)
- पहिलो शतक : आन्द्रेस गौस (पोखरा एभेन्जर)
- सर्वाधिक रन बनाउने खेलाडी : लाहिरु मिलान्था (२९३ रन, जनकपुर् बोल्ट्स)
- सर्वाधिक विकेट लिने खेलाडी : ललित राजबंशी (१७ विकेट, जनकपुर् बोल्ट्स)
- क्वालिफायर १ खेल्ने टिम : जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स (सुदूरपश्चिम रोयल्स विजयी)
- क्वालिफायर २ खेल्ने टिम : कर्णाली याक्स र जनकपुर बोल्ट्स (जनकपुर बोल्ट्स बिजयी)
- इलिमिनेटर खेल्ने टिम : कर्णाली याक्स र चितवन राइनोज (कर्णाली याक्स विजयी)
प्रतियोगिताका थप उपाधि :
- प्लेयर अफ द टुर्नामेन्ट : सैफ जैब (सुदुरपश्चिम रोयल्स)
- ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट : दिपेन्द्र सिंह ऐरी (सुदुरपश्चिम रोयल्स, कार पुरस्कार)
- म्याक्स फोर अफ टुर्नामेन्ट : लाहिरु मिलान्था (जनकपुर बोल्ट्स, ३५ चौका)
- ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट : जिम्मी निशम (जनकपुर बोल्ट्स, २ लाख रुपैया पुरस्कार)
- इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट : विपीन शर्मा (कर्णाली याक्स, ५० हजार रुपैया पुरस्कार)
- ‘फेयर प्ले’ अवार्ड : लुम्बिनी लायन्स
- उत्कृष्ट बल : ललित राजवंशी (१७ विकेट, जनकपुर् बोल्ट्स)
पुरस्कार राशि :
- विजेता टिम : १ करोड १० लाख
- उप-विजेता : ५१ लाख
- तेस्रो हुने टिम : २५ लाख
- चौथो हुने टिम : १५ लाख
टिम, कप्तान र मार्की खेलाडी