Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ 🆕
- कहिले ? ः १८ डिसेम्बर २०२४ (२०८१ पुष २ गते)
- नारा :
राष्ट्रिय ः सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार
सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । - नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ ।