Lesson : दिवस र नाराहरु
पहिलो विश्व ध्यान दिवस २०२४ 🆕
पहिलो विश्व ध्यान दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ डिसेम्बर २१
- सन् २०२४ को नारा : Meditation for Global Peace and Harmony
- डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो
- विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिएको थियो